परिचय

ग्लोबल नवरत्न तलब खाता मासिक तलब प्राप्त गर्ने व्यक्तिहरूका लागि उत्कृष्ट बैंकिङ सुबिधाहरू प्रदान गर्न तयार गरिएको हो । यो खाताले तलब व्यवस्थापन र प्रतिस्पर्धात्मक सुविधाहरू सहित सामान्य तलब व्यवस्थापनको प्रक्रिया सजिलो बनाउँदछ ।

 

आजै आफ्नो नवरत्न तलब खाता खोल्नुहोस् र सरलीकृत तलब विकल्पको साथ व्यावसायिक पेरोल सेवाहरूमा उत्तम आनन्द लिनुहोस्।

विशेषताहरू

न्यूनतम मौज्दातः शून्य

क्रेडिट कार्ड जारी गर्दा शुल्क छुट

ई-कम कार्ड (डलर कार्ड) जारी गर्दा शुल्क छुट

नि: शुल्क मोबाइल / इन्टरनेट बैंकिंग सेवाहरू (पहिलो वर्ष)।

भिसा डेबिट कार्डमा पहिलो वर्षको सेवा शुल्क छुट

लकर भाडा सुविधामा ५०% छूट (पहिलो वर्ष मात्र, उपलब्धतामा)।

माग भएमा निःशुल्क चेकबुकको सुविधा

अवकाश कोष योजनाको लाभ

पोर्टफोलियो व्यवस्थापन सेवामा सुविधा

आवेदन दिनुहोस् ?

बारम्बार सोधिने प्रश्नहरू

ग्राहक सेवा / कल सेन्टर
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl