Skip to main content

ग्लोबल नवरत्न तलब खाता

मासिक तलब प्राप्त गर्नेव्यक्तिहरुका लागि सुविधाजनक तलब व्यवस्थापन र प्रतिस्पर्धी सुविधाहरुको साथमा सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्नका लागि ग्लोबल कर्मचारी वचत खाताको डिजाइन गरिएको हो ।

ग्लोबल नवरत्न तलब खाता

परिचय

ग्लोबल नवरत्न तलब खाता मासिक तलब प्राप्त गर्ने व्यक्तिहरूका लागि उत्कृष्ट बैंकिङ सुबिधाहरू प्रदान गर्न तयार गरिएको हो । यो खाताले तलब व्यवस्थापन र प्रतिस्पर्धात्मक सुविधाहरू सहित सामान्य तलब व्यवस्थापनको प्रक्रिया सजिलो बनाउँदछ ।

 

आजै आफ्नो नवरत्न तलब खाता खोल्नुहोस् र सरलीकृत तलब विकल्पको साथ व्यावसायिक पेरोल सेवाहरूमा उत्तम आनन्द लिनुहोस्।

विशेषताहरू

न्यूनतम मौज्दातः शून्य

क्रेडिट कार्ड जारी गर्दा शुल्क छुट

ई-कम कार्ड (डलर कार्ड) जारी गर्दा शुल्क छुट

नि: शुल्क मोबाइल / इन्टरनेट बैंकिंग सेवाहरू (पहिलो वर्ष)।

भिसा डेबिट कार्डमा पहिलो वर्षको सेवा शुल्क छुट

लकर भाडा सुविधामा ५०% छूट (पहिलो वर्ष मात्र, उपलब्धतामा)।

माग भएमा निःशुल्क चेकबुकको सुविधा

अवकाश कोष योजनाको लाभ

पोर्टफोलियो व्यवस्थापन सेवामा सुविधा

बारम्बार सोधिने प्रश्नहरू

What is Global Navaratna Salary Account?
Who is eligible for the account?
What is the minimum balance of the account?
What about interest rate?
Is mobile banking free in the account?
Is internet banking free in the account?
Is debit card free in the account?
Is E-com card (dollar card) issuance charge free in the account?
Is cheque book free in the account?
Is DEMAT account free in the account?
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड