Global Normal Saving
ग्लोबल नर्मल सेभिङ एक सरल र सजिलो बचत खाता हो, जुन तपाईंले न्यूनतम मौज्दातमा खाता खोल्न सक्नुहुनेछ र कारोबार गर्न सक्नुहुन्छ ।
ग्लोबल नर्मल सेभिङ एक सरल र सजिलो बचत खाता हो, जुन तपाईंले न्यूनतम मौज्दातमा खाता खोल्न सक्नुहुनेछ र कारोबार गर्न सक्नुहुन्छ ।
ग्लोबल नर्मल सेभिङ एक सरल र सजिलो बचत खाता हो, जुन तपाईंले न्यूनतम मौज्दातमा खाता खोल्न सक्नुहुनेछ जबकि ब्याज कमाउन र असीमित कारोबार गर्न सक्नुहुन्छ। यसको मुख्य उद्देश्य लामो समयसम्म बचत गर्ने बानीको विकास गर्नको सरल बैंकिङ समाधान उपलब्ध गराउनु रहेको छ ।
आकर्षक ब्याजदर
शून्य न्यूनतम मौज्दात
निःशुल्क चेक बुक
आवश्यकता अनुसार भिषा डेबिट कार्ड
आवश्यकता अनुसार ओम्नी च्यानल मोबाइल/इन्टरनेट बैंकिङ्ग सेवा