Skip to main content

Global Normal Saving

ग्लोबल नर्मल सेभिङ  एक सरल र सजिलो बचत खाता हो, जुन तपाईंले न्यूनतम मौज्दातमा खाता खोल्न सक्नुहुनेछ र कारोबार गर्न सक्नुहुन्छ ।

Global Normal Saving

परिचय

ग्लोबल नर्मल सेभिङ  एक सरल र सजिलो बचत खाता हो, जुन तपाईंले न्यूनतम मौज्दातमा खाता खोल्न सक्नुहुनेछ जबकि ब्याज कमाउन र असीमित कारोबार गर्न सक्नुहुन्छ। यसको मुख्य उद्देश्य लामो समयसम्म बचत गर्ने बानीको विकास गर्नको सरल बैंकिङ समाधान उपलब्ध गराउनु रहेको छ ।

विशेषताहरू

आकर्षक ब्याजदर

शून्य न्यूनतम मौज्दात

निःशुल्क चेक बुक

आवश्यकता अनुसार भिषा डेबिट कार्ड

आवश्यकता अनुसार ओम्नी च्यानल मोबाइल/इन्टरनेट बैंकिङ्ग सेवा

के तपाईं बैंक खाता खोल्न तयार हुनुहुन्छ?

बारम्बार सोधिने प्रश्नहरू

What is Global Normal Savings?
Who is eligible for the account?
What is the minimum balance of the account?
What about interest rate?
Is mobile banking free in the account?
Is internet banking free in the account?
Is debit card free in the account?
Is cheque book free in the account?
Is DEMAT account free in the account?
Is Mero Share free in the account?
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड