परिचय

हामी हाम्रा ग्राहकहरूलाई ध्यानमा राख्दै, सेयर बजारमा लगानी गर्ने वा गर्न चाहने व्यक्तिहरूका लागि विशेष बचत खाता ‘ग्लोबल सेयर लगानी बचत खाता’ ल्याउन पाउँदा खुसी छौँ। यो खाताले उनीहरूको लगानी व्यवस्थापन र बैंकिङ आवश्यकताहरूलाई सहज बनाउँछ।

यो खाताले प्रतिस्पर्धी ब्याजदर र अन्य आकर्षक सुविधाहरू प्रदान गर्दछ। यसले सेयर लगानीकर्ताहरूलाई मोबाइल/इन्टरनेट बैंकिङ, मेरोसेयर (MeroShare) र डेबिट कार्डजस्ता विभिन्न सुविधाहरु पनि प्रदान गर्छौ ।

स्मार्ट सेयर लगानीका लागि आजै आफ्नो यात्रा सुरु गर्नुहोस्। आजै आफ्नो ग्लोबल सेयर लगानी बचत खाता खोल्नुहोस् ।

विशेषताहरू

न्यूनतम ब्यालेन्स: १,००० 

मागअनुसार मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङ।

डेबिट कार्ड माग अनुसार

शेयरधनीको खातामा प्रत्यक्ष नगद लाभांश क्रेडिट गरिने ।

आवेदन दिन तयार हुनुहुन्छ?

बारम्बार सोधिने प्रश्नहरू