Skip to main content

ग्लोबल शेयर लगानी बचत खाता

यो बचत खाता शेयर लगानीमा संलग्न भएका वा शेयर लगानीमा संलग्न हुन चाहाने व्यत्तिहरुको लागि तयार गरिएको हो। यस खातामा आकर्षक ब्याज दरको र अन्य लाभहरू समेत पाउन सकिन्छ । 

ग्लोबल शेयर लगानी बचत खाता

परिचय

हामी हाम्रा ग्राहकहरूलाई ध्यानमा राख्दै, सेयर बजारमा लगानी गर्ने वा गर्न चाहने व्यक्तिहरूका लागि विशेष बचत खाता ‘ग्लोबल सेयर लगानी बचत खाता’ ल्याउन पाउँदा खुसी छौँ। यो खाताले उनीहरूको लगानी व्यवस्थापन र बैंकिङ आवश्यकताहरूलाई सहज बनाउँछ।

यो खाताले प्रतिस्पर्धी ब्याजदर र अन्य आकर्षक सुविधाहरू प्रदान गर्दछ। यसले सेयर लगानीकर्ताहरूलाई मोबाइल/इन्टरनेट बैंकिङ, मेरोसेयर (MeroShare) र डेबिट कार्डजस्ता विभिन्न सुविधाहरु पनि प्रदान गर्छौ ।

स्मार्ट सेयर लगानीका लागि आजै आफ्नो यात्रा सुरु गर्नुहोस्। आजै आफ्नो ग्लोबल सेयर लगानी बचत खाता खोल्नुहोस् ।

विशेषताहरू

न्यूनतम ब्यालेन्स: १,००० 

मागअनुसार मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङ।

डेबिट कार्ड माग अनुसार

शेयरधनीको खातामा प्रत्यक्ष नगद लाभांश क्रेडिट गरिने ।

बारम्बार सोधिने प्रश्नहरू

What is Global Share Lagani Bachat Khata?
Who is eligible for the account?
What is the minimum balance of the account?
What about interest rate?
Is cheque book free in the account?
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड