परिचय

ग्लोबल ज्येष्ठ नागरिक बचत खाता विशेष रूपमा ६० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूका लागि तयार गरिएको बचत खाता हो । यसले वचतमा उच्च व्याजदर प्रदान गर्दछ । ग्लोबल ज्येष्ठ नागरिक वचत खाता ग्लोबल आईएमई बैंकको एक विशेष प्रयास हो जसले ज्येष्ठ नागरिकहरुको आवश्यकतलाई बुझेर उनीहरुको आवश्यकता पूर्ति गर्ने खालको बैंकिङ्ग सेवा उपलब्ध गराउँछ । यसले बैंकले ज्येष्ठ नागरिकहरुप्रति देखाएको सम्मानलाई पनि दर्शाउँछ ।

विशेषताहरू

न्युनतम मौज्दातः १,००० 

माग अनुसार निःशुल्क चेक बुक

हाम्रा शाखाहरूमा विशेष सुविधा

मागअनुसार मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङ।

आवेदन दिनुहोस् ?