Skip to main content

ग्लोबल जेष्ठ नागरिक वचत खाता

यो खाता ६० वर्ष वा सो भन्दा माथिको उमेर भएका व्यक्तिहरुका लागि तयार गरिएको विशेष बचत खाता योजना हो ।

ग्लोबल जेष्ठ नागरिक वचत खाता

परिचय

ग्लोबल ज्येष्ठ नागरिक बचत खाता विशेष रूपमा ६० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूका लागि तयार गरिएको बचत खाता हो । यसले वचतमा उच्च व्याजदर प्रदान गर्दछ । ग्लोबल ज्येष्ठ नागरिक वचत खाता ग्लोबल आईएमई बैंकको एक विशेष प्रयास हो जसले ज्येष्ठ नागरिकहरुको आवश्यकतलाई बुझेर उनीहरुको आवश्यकता पूर्ति गर्ने खालको बैंकिङ्ग सेवा उपलब्ध गराउँछ । यसले बैंकले ज्येष्ठ नागरिकहरुप्रति देखाएको सम्मानलाई पनि दर्शाउँछ ।

विशेषताहरू

न्युनतम मौज्दातः १,००० 

माग अनुसार निःशुल्क चेक बुक

हाम्रा शाखाहरूमा विशेष सुविधा

मागअनुसार मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङ।

ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड