परिचय

"खोलौ बैंक खाता अभियान, २०७६" अभियान अन्तर्गत नेपाली नागरिकलाई बैंकिङ्ग च्यानलमा समावेश गर्न र बैंकिङ्ग गर्ने बानीलाई प्रोत्साहित गर्न यस खाताको सुरुवात गरिएको हो। यस खाता पूर्ण बैंकिङ्ग सुविधा र उच्च ब्याज प्रदान गर्ने बचत खातामा परिणत भएको छ। साथै, पहिलो पटक बैंक खाता खोलेका व्यक्तिहरूको खातामा रु १०० (कर लागु हुने) जम्मा गरिनेछ। विधिवत भरिएको KYC पेश गरेर खाता सामान्य रुपमा  प्रयोग गर्न सकिन्छ।

विशेषताहरू

न्यूनतम मौज्दात: रु ० 

माग अनुसार निःशुल्क चेक बुक

मोबाइल बैंकिङ्ग / इन्टरनेट बैंकिङ्ग (पहिलो वर्ष नि:शुल्क)

डेबिट कार्ड माग अनुसार

रकम जम्मा गर्न र निकाल्न कुनै प्रतिबन्ध हुने छैन

आवेदन दिन तयार हुनुहुन्छ?

बारम्बार सोधिने प्रश्नहरू

ग्राहक सेवा / कल सेन्टर
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl