Skip to main content

सबै नेपालीको बचत खाता

नेपाली नागरिकलाई बैंकिङ च्यानलमा समावेश गर्ने र बैंकिङ बानीलाई प्रोत्साहन गर्ने तथा उच्चतम ब्याजदरमा विभिन्न सेवा प्रदान गर्ने अभियानका रुपमा यो योजना सुरु गरिएको हो ।

सबै नेपालीको बचत खाता

परिचय

"खोलौ बैंक खाता अभियान, २०७६" अभियान अन्तर्गत नेपाली नागरिकलाई बैंकिङ्ग च्यानलमा समावेश गर्न र बैंकिङ्ग गर्ने बानीलाई प्रोत्साहित गर्न यस खाताको सुरुवात गरिएको हो। यस खाता पूर्ण बैंकिङ्ग सुविधा र उच्च ब्याज प्रदान गर्ने बचत खातामा परिणत भएको छ। साथै, पहिलो पटक बैंक खाता खोलेका व्यक्तिहरूको खातामा रु १०० (कर लागु हुने) जम्मा गरिनेछ। विधिवत भरिएको KYC पेश गरेर खाता सामान्य रुपमा  प्रयोग गर्न सकिन्छ।

विशेषताहरू

न्यूनतम मौज्दात: रु ० 

माग अनुसार निःशुल्क चेक बुक

मागअनुसार मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङ।

डेबिट कार्ड माग अनुसार

रकम जम्मा गर्न र निकाल्न कुनै प्रतिबन्ध हुने छैन

बारम्बार सोधिने प्रश्नहरू

What is Sabai Nepaliko Bachat Khata ?
Who is eligible for the account?
What is the minimum balance of the account?
What about interest rate?
Is cheque book free in the account?
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड