Skip to main content

कारोबार सीमा

कारोबार सीमाले कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र अन्य कुनै पनि भुक्तानी च्यानलहरूमा प्रयोगकर्ताले गर्न सक्ने कारोबारको अधिकतम रकम वा संख्यालाई परिभाषित गर्दछ।

बिजनेक्स - कर्पोरेट इन्टरनेट बैंकिङ
मोबाइल बैंकिङ-ग्लोबल स्मार्ट प्लस
मोबाइल बैंकिङ-वेब च्यानल
इन्टरनेट बैंकिङ
डेबिट कार्ड
क्रेडिट कार्डहरू
USD डेबिट/ट्राभल कार्ड र USD क्रेडिट कार्ड
E-COM डलर कार्ड

क. ग्लोबल आइएमई बैंक बाट ग्लोबल आइएमई बैंक सम्म

कारोबारको प्रकारसीमा 
दैनिक कारोबार संख्या (Per Day TXN Count)१०००
प्रति कारोबार न्यूनतम रकम (Min Per TXN Amount)रू. १
प्रति कारोबार अधिकतम रकम (Max Per TXN Amount)रू. १,००,००,०००
दैनिक कारोबार रकम (Per Day TXN Amount)रू. ५,००,००,०००
मासिक कारोबार रकम (Per Month TXN Amount)रू. १०,००,००,०००

 

ख. ग्लोबल आइएमई बैंक बाट अन्य बैंक सम्म 

कारोबारको विवरण कनेक्ट आइपीएस मार्फत - रियल टाइम एनसीएचएल आइपीएस मार्फत - नन रियल टाइम 
दैनिक कारोबार संख्या१०००१०००
प्रति कारोबार न्यूनतम रकमरू. १रू. १
प्रति कारोबार अधिकतम रकमरू. २०,००,०००रू. १०,००,००,०००
दैनिक कारोबार रकमरू. २०,००,०००रू. २०,००,००,०००
मासिक कारोबार रकमरू. ६,००,००,०००रू. ५०,००,००,०००
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड