Logo
  • Xnix/Line/Notification
    5

Login

Auction

personal

ग्लोबल आइएमई बैंकको निश्चिन्त आवास योजना मार्फत तपाईंको आफ्नै घरको सपनालाई साकार गर्नुहोस्।
 

प्रयोजन 

  • व्यक्तिगत  प्रयोजनको लागि  घर घडेरी, अपार्टमेन्ट खरीद गर्न, आवासीय घर निर्माण र मर्मत तथा बिस्तार गर्न । 
  • अन्य बैंक वा वित्तीय संस्थाबाट कर्जा सार्न ।

Features

Picture of the author
नि:शुल्क मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङ सेवा (पहिलो वर्ष*)
Picture of the author
नि: शुल्क भिसा क्रेडिट कार्ड (पहिलो वर्ष)
Picture of the author
मात्र १२ घण्टा भित्र निर्णय
Picture of the author
सबै शाखाहरुबाट उपलब्ध
Picture of the author
हाम्रा अनुभवी र दक्ष कर्मचारीद्वारा ऋण प्रक्रिया सम्बन्धी आवश्यक र उचित परामर्श

योग्यता

  • किस्ता भुक्तानी गर्नका लागि पर्याप्त आयश्रोत भएको।  

FAQs

व्यक्तिगत पहिचान खुल्ने र आय श्रोत खुल्ने कागजात तथा प्रस्तावित घर घडेरी र अपार्टमेन्टका कागजपत्रहरु ।
कर्जाको अवधि हेरी न्युनतम ब्याज स्थिर दरमा ९.९९% र परिवर्तनीय दरमा कर्जाको ब्याज दर, आधार दरमा थप १.५% देखि २% सम्म (समय अवधि अनुसार) जोडेर निर्धारण गरिने छ।
बैंकले घरको उचित बजार मूल्यको ७०% सम्म ऋण प्रवाह गर्न सक्नेछ।
स्थिर दरमा (Fixed Rate) ब्याजदर स्थिर रहन्छ भने र परिवर्तनीय ब्याजदर (Floating Rate) बैंकको आधार दर अनुसार घटबढ हुन्छ ।
यस योजना अन्तर्गत घर कर्जाको अवधि अधिकतम ३० वर्ष सम्म रहेको छ।
थप जानकारीको लागि नजिकको शाखा वा globalconnect@gibl.com.np मा सम्पर्क गर्नुहोस्।

के तपाईं निश्चिन्त आवास योजनाको लागि आवेदन दिन इच्छुक हुनुहुन्छ?

Smarter

Ways To Bank

Bank anytime, anywhere with our services