अनधिकृत कारोबार ? तुरुन्त खबर गर्नुहोस्

खाताबाट पैसा काटियो तर तपाईंले झिक्नु भएको वा online transfer गर्नु भएको होइन ? कुनै अनधिकृत कारोबार भएको थाहा पाउनासाथ तत्काल बैंकको toll-free नम्बर वा customer support मा खबर गर्नुहोस् । आफूले कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुको emergency contact number पहिल्यै सेभ गरेर राखौ।

Open bank account in few minutes!

Download Global Smart Plus and open bank account from the app, 100% online, transaction ready!