ग्लोबल आइएमई बैंकले तपाईंको खाता विवरण, पिन, पासवर्ड, कार्ड सम्बन्धी जानकारी वा अन्य संवेदनशील विवरणहरु फोन कल मार्फत कहिल्यै पनि माग्दैन ।
यदि तपाईंलाई कुनै संकास्पद कल प्राप्त भएमा तुरुन्तै “ग्लोबल कनेक्ट ” वा नजिकको ग्लोबल आइएमई बैंक शाखामा सम्पर्क गरी जानकारी दिनुहुन अनुरोध गर्दछौं ।
अपरिचित फोन कलदेखि सावधान


Previous Post
Bank Interest Rates in Nepal – Global IME Bank
Next Post
अनधिकृत कारोबार ? तुरुन्त खबर गर्नुहोस्
