SMS Senders जस्तै The Alert, AT आदिबाट “Short Code” मार्फत SMS मा आएका लिंकहरु कहिल्यै डाउनलोड नगरौं साथै यस्ता लिंकहरुमा आफ्ना व्यक्तिगत बैकिङ्ग विवरण पनि शेयर नगरौं । कुनै पनि Online Platform वा SMS मा आएका शङ्कास्पद लिंकहरू Download गर्ने तथा आफ्नो व्यक्तिगत बैंकिङ्ग विवरण Share गर्ने नगरौं।
सतर्कता अपनाऔं र सुरक्षित बनौं।