ग्लोबल आइएमई अवकाश कोष

ग्लोबल आइएमई अवकाश कोष आयकर ऐन, २०५८ तथा आयकर नियमावली, २०५९ बमोजिम नेपाल सरकार, अर्थमन्त्रालय, आन्तरिक राजश्व विभागबाट स्वीकृत प्राप्त गरी ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्गतको एक स्वयत्त संस्थाको रुपमा स्थापित स्वीकृत प्राप्त अवकाश कोष हो ।

कोषको मुख्य उद्देश्य कोषमा सहभागीहरुको आयकर दायित्व कम गरी सक्रिय रोजगारीको अवधिमा बचत गर्न अभिप्रेरीत गरी अवकाश पछिको अवस्थाका लागि निश्चित आर्थिक श्रोतको समेत व्यवस्था हुन सकोस भन्ने रहेको छ ।

बि.सं २०६० साल देखि सफलतापूर्वक संचालन हुदै आएको कोषले आफ्ना सेवाग्राहीहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको छ । 

सम्बन्धित

You based on your interest

Global Navaratna Salary Account
ग्लोबल नवरत्न तलब खाता
 समीक्षाहरू
  • न्यूनतम मौज्दातः शून्य

  • क्रेडिट कार्ड जारी गर्दा शुल्क छुट

  • ई-कम कार्ड (डलर कार्ड) जारी गर्दा शुल्क छुट

ग्राहक सेवा / कल सेन्टर
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl