परिचय

ग्लोबल आइएमई कृषी कर्जा विशेष रूपमा किसान तथा कृषि उद्यमीहरूलाई लक्षित गरी तयार गरिएको कर्जा सुविधा हो, जसअन्तर्गत रु. १ करोडसम्मको कर्जा प्राप्त गर्न सकिन्छ । न्यून कागजात प्रक्रिया र छिटो स्वीकृतिसँगै, यो योजनाले कृषि फार्म विस्तार गर्न वा कृषि व्यवसाय बढाउन आवश्यक वित्तीय सहयोग छिटो र सहज रूपमा उपलब्ध गराउँछ।
हामी तपाईंलाई कसरी सहयोग गर्न सक्छौं? 
• छिटो कर्जा पहुँच: कृषि वा व्यवसायिक आवश्यकता तत्काल पूरा गर्न रु. १ करोडसम्मको कर्जा छिटो स्वीकृति
• न्यून कागजी प्रक्रिया र सरल प्रणाली
• तपाईंको नगद प्रवाह र मौसमी आम्दानीलाई ध्यानमा राखी तयार पारिएको लचिलो किस्ता संरचना
• कृषि र वित्तीय परामर्शदाताहरूको सहयोगमार्फत तपाईंको कृषि वा व्यवसायिक सम्भावनाको अधिकतम उपयोग गर्न सहयोग
• सहज र सुलभ कर्जा प्राप्तिका लागि प्रतिस्पर्धात्मक ब्याजदर र न्यून सेवा शुल्क

विशेषताहरू

प्रतिस्पर्धी ब्याज दरहरू र सेवा शुल्क

न्यूनतम कागजात आवश्यकता र छिटो प्रक्रिया 

सबै शाखाहरुमा उपलब्ध सुविधा

कृषि परामर्श सेवा

नगद प्रवाह र आय चक्रको आधारमा EMI/EQI/त्रैमासिक ब्याज भुक्तानी 

 

कर्जा र सुविधाका प्रकारहरू

• चालू पुँजी कर्जा: स्थायी कामकाजी पूँजी आवश्यकता पूर्ति गर्न कर्जा
• स्थिर अवधि ऋण: दीर्घकालीन आवश्यकताहरू (जस्तै: गाडी, मेशिनरी, शीत भण्डारण, गोदाम, ट्रक, ट्र्याक्टर आदि किन्ने)को लागि स्थिर वित्तीय सुविधा 
• क्याश क्रेडिट र अन्य अस्थायी कामकाजी पूँजी: अस्थिर कामकाजी पूँजीको लागि छिटो पहुँच
• बैंक ग्यारेन्टी: स्टेकहोल्डरहरू बीच विश्वास सुनिश्चित गर्न

समीक्षा

कृषि वस्तुहरूको लागि ऋण र सल्लाह सेवाहरू प्राप्त गर्नुहोस्।

आवश्यक कागजातहरुः

बारम्बार सोधिने प्रश्नहरू

Global IME SME Loan
Global IME SME Loan
5 समीक्षाहरू
  • १० करोड सम्म कर्जा रकम 

  • छिटो स्वीकृति प्रक्रिया

  • सबै शाखामा सुविधा उपलब्ध

Global Byawasaya Tewa Karja
Global Byawasaya Tewa Karja
5 समीक्षाहरू
Global IME Small Business Loan
Global IME Small Business Loan
5 समीक्षाहरू
  • ऋण रकम रु. १५ लाख

  • प्रतिस्पर्धात्मक ब्याज दर र सेवा शुल्क

  • वित्तीय सेवाको लागि परामर्श सेवा
     

ग्राहक सेवा / कल सेन्टर
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl