Skip to main content

ग्लोबल आइएमई साना व्यवसाय कर्जा

रु. २०,००,००० सम्मको ऋणको साथ तपाईंको व्यवसाय सपनाहरू पूरा गर्दै - आत्मविश्वासको साथ सुरु गर्नुहोस् वा बढाउनुहोस्।

ग्लोबल आइएमई साना व्यवसाय कर्जा

परिचय

हाम्रो साना व्यवसाय कर्जाले स्टार्टअप र साना उद्यमहरूलाई छिटो, सरल, र झन्झटरहित वित्तीय सहायता प्रदान गर्दछ । रु. २०,००,००० सम्मको कर्जा, न्यून कागजी प्रक्रियासहित, छिटो स्वीकृत हुने भएकाले तपाईं आवश्यक रकम सहजै प्राप्त गर्न सक्नुहुन्छ । चाहे तपाईं नयाँ व्यवसाय सुरु गर्दै हुनुहुन्छ वा हालको व्यवसाय विस्तार गर्दै हुनुहुन्छ, यो कर्जाले तपाईंलाई वित्तीय स्थिरता र वृद्धिको अवसर प्रदान गर्दछ ।
हामी तपाईंलाई कसरी सहयोग गर्न सक्छौं?
• छिटो कर्जा पहुँच: न्यून कागजी प्रक्रिया र छिटो स्वीकृतिसहित सहज ऋण प्राप्त गरि तपाईंको व्यवसायिक आवश्यकताहरू कुनै ढिलाइ बिना पूरा गर्नुहोस्।
• लचिलो वित्तीय विकल्पहरू: रु. २०,००,००० सम्मको ऋण लिएर नयाँ व्यवसाय सुरु गर्नुहोस् वा कार्यशील पूँजी, स्थिर अवधि ऋण, र बैंक ग्यारेन्टीज जस्ता सुविधाहरूको लाभ उठाउँदै आफ्नो हालको व्यवसाय विस्तार गर्नुहोस्।
• व्यवसाय वृद्धिको लागि समर्थन: तपाईं व्यवसाय सुरु गर्दै हुनुहुन्छ, विस्तार गर्दै हुनुहुन्छ, वा चुनौतीहरू सामना गर्दै हुनुहुन्छ—हामी तपाईंलाई दिगो वित्तीय सहयोग प्रदान गर्छौं 
• प्रतिस्पर्धात्मक ब्याज दर र प्रक्रिया शुल्क: प्रतिस्पर्धात्मक ब्याजदर तथा किफायती सेवा शुल्कको फाइदा उठाउँदै तपाईंको व्यवसायिक लक्ष्यहरू सहज रूपमा पूरा गर्नुहोस्।

ब्याज दर, सेवा शुल्क

विशेषताहरू

ऋण रकम रु. २० लाख

प्रतिस्पर्धात्मक ब्याज दर र सेवा शुल्क

वित्तीय सेवाको लागि परामर्श सेवा
 

न्यूनतम कागजातको आधारमा रकम प्रबाह ।

लचिलो भुक्तानी विकल्पहरू (ईएमआई / ईक्यूआई / त्रैमासिक ब्याज भुक्तानी)

सबै शाखाहरुमा उपलब्ध

योग्यता

  • दर्ता: शाखाको नजिकको सम्बन्धित सरकारी निकायमा दर्ता हुनुपर्छ।

  • स्वामित्व: नेपाली व्यक्तिहरू, विशेष गरी महिलाहरूको स्वामित्वमा रहेका फर्म/कम्पनीहरूलाई प्राथमिकता दिइन्छ।

  • आर्थिक स्थिरता: कर्जा चुत्ता गर्न सक्ने क्षमता देखाउन आर्थिक विवरणहरू (जस्तै, सकारात्मक नगद प्रवाह वा नाफा) आवश्यक

  • क्रेडिट इतिहास: राम्रो क्रेडिट स्कोर वा इतिहास हुनुपर्छ

  • मल्टिबैंकिङ: अन्य बीएफआईहरूमा जोखिम कर्जा नभएको

  • कानूनी अनुपालन: स्थानिय नियमहरूको पालना गरेको र बाँकी कानूनी मुद्दाहरू नभएको

कर्जा र सुविधाका प्रकारहरू

चालु पूँजी कर्जा: स्थायी कामकाजी पूँजी आवश्यकता पूर्ति गर्न कर्जा
• स्थिर अवधि ऋण:  दीर्घकालीन आवश्यकताहरूको लागि स्थिर वित्तीय सुविधा (जस्तै: प्लान्ट, मेशिनरी किन्ने)
• नगद क्रेडिट:  अस्थिर कामकाजी पूँजीको लागि छिटो पहुँच
• बैंक ग्यारेन्टी: सुरक्षित भुक्तानी र विश्वास सुनिश्चित गर्न

Interest Rates

Floating rate: Base Rate +2% to 4%

Fixed Rate: 8.99% to 10.99%

सुरु गर्न हाम्रो विशेषज्ञसँग कुरा गर्नुहोस्।

आवश्यक कागजातहरू

बारम्बार सोधिने प्रश्नहरू

What is the typical maximum threshold loan amount range under this product?
What is Global IME Small Business Loan?
What loan products are available under this category?
What is the typical maximum threshold loan amount range under this product?
What are the eligibility criteria for these loans?
What documents are required to apply ?
Are Fixed Assets Collateral or guarantees required?
What are the interest rates?
How can these loans help my business?
How long does it take to process the loan?

Global IME Krishi Karja
Global IME Krishi Karja
समीक्षाहरू
  • प्रतिस्पर्धी ब्याज दरहरू र सेवा शुल्क

  • न्यूनतम कागजात आवश्यकता र छिटो प्रक्रिया 

  • सबै शाखाहरुमा उपलब्ध सुविधा

थप
Global IME SME Loan
Global IME SME Loan
5 समीक्षाहरू
  • १० करोड सम्म कर्जा रकम 

  • छिटो स्वीकृति प्रक्रिया

  • सबै शाखामा सुविधा उपलब्ध

थप
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड