Skip to main content

ग्लोबल आइएमई कृषि कर्जा

किसान र कृषि व्यवसायलाई सशक्त बनाउँदै: १ करोडसम्मको ऋण, सफलताको बीउ रोप्न र सपना फलाउन!"

ग्लोबल आइएमई कृषि कर्जा

परिचय

ग्लोबल आइएमई कृषी कर्जा विशेष रूपमा किसान तथा कृषि उद्यमीहरूलाई लक्षित गरी तयार गरिएको कर्जा सुविधा हो, जसअन्तर्गत रु. १ करोडसम्मको कर्जा प्राप्त गर्न सकिन्छ । न्यून कागजात प्रक्रिया र छिटो स्वीकृतिसँगै, यो योजनाले कृषि फार्म विस्तार गर्न वा कृषि व्यवसाय बढाउन आवश्यक वित्तीय सहयोग छिटो र सहज रूपमा उपलब्ध गराउँछ।
हामी तपाईंलाई कसरी सहयोग गर्न सक्छौं? 
• छिटो कर्जा पहुँच: कृषि वा व्यवसायिक आवश्यकता तत्काल पूरा गर्न रु. १ करोडसम्मको कर्जा छिटो स्वीकृति
• न्यून कागजी प्रक्रिया र सरल प्रणाली
• तपाईंको नगद प्रवाह र मौसमी आम्दानीलाई ध्यानमा राखी तयार पारिएको लचिलो किस्ता संरचना
• कृषि र वित्तीय परामर्शदाताहरूको सहयोगमार्फत तपाईंको कृषि वा व्यवसायिक सम्भावनाको अधिकतम उपयोग गर्न सहयोग
• सहज र सुलभ कर्जा प्राप्तिका लागि प्रतिस्पर्धात्मक ब्याजदर र न्यून सेवा शुल्क

विशेषताहरू

प्रतिस्पर्धी ब्याज दरहरू र सेवा शुल्क

न्यूनतम कागजात आवश्यकता र छिटो प्रक्रिया 

सबै शाखाहरुमा उपलब्ध सुविधा

कृषि परामर्श सेवा

नगद प्रवाह र आय चक्रको आधारमा EMI/EQI/त्रैमासिक ब्याज भुक्तानी 

 

कर्जा र सुविधाका प्रकारहरू

• चालू पुँजी कर्जा: स्थायी कामकाजी पूँजी आवश्यकता पूर्ति गर्न कर्जा
• स्थिर अवधि ऋण: दीर्घकालीन आवश्यकताहरू (जस्तै: गाडी, मेशिनरी, शीत भण्डारण, गोदाम, ट्रक, ट्र्याक्टर आदि किन्ने)को लागि स्थिर वित्तीय सुविधा 
• क्याश क्रेडिट र अन्य अस्थायी कामकाजी पूँजी: अस्थिर कामकाजी पूँजीको लागि छिटो पहुँच
• बैंक ग्यारेन्टी: स्टेकहोल्डरहरू बीच विश्वास सुनिश्चित गर्न

समीक्षा

कृषि वस्तुहरूको लागि ऋण र सल्लाह सेवाहरू प्राप्त गर्नुहोस्।

आवश्यक कागजातहरुः

बारम्बार सोधिने प्रश्नहरू

What is Global IME Krishi Karja?
What is the minimum and maximum loan amount that I can apply under Global Krishi Karja?
What purposes are covered under agricultural loans?
What is the eligibility criteria for availing an agricultural loan?
What loan products are available under this category?
What documents are required to apply?
Are Fixed Assets Collateral or guarantees required?
What are the interest rates?
What is the repayment tenure for agricultural loans?
How long does it take to process the loan?
How can I apply for a Global IME Krishi Karja?
What repayment options are available?
Related Products

Selected for you

Global IME Small Business Loan
Global IME Small Business Loan
5 समीक्षाहरू
  • ऋण रकम रु. २० लाख

  • प्रतिस्पर्धात्मक ब्याज दर र सेवा शुल्क

  • वित्तीय सेवाको लागि परामर्श सेवा
     

थप
Global Byawasaya Tewa Karja
Global Byawasaya Tewa Karja
5 समीक्षाहरू
  • अधिकतम २ करोड रुपैयाँसम्मको कर्जा

  • १० वर्षसम्मको कर्जा अवधि

  • प्रतिस्पर्धी ब्याज दर, ब्याज दरको लागि यहाँ क्लिक गर्नुहोस्।

थप
Global IME SME Loan
Global IME SME Loan
5 समीक्षाहरू
  • १० करोड सम्म कर्जा रकम 

  • छिटो स्वीकृति प्रक्रिया

  • सबै शाखामा सुविधा उपलब्ध

थप
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड