परिचय

ग्लोबल आइएमई भिसा डेबिट कार्डहरूले नगद पहुँचको सुरक्षा र POS तथा ई-कमर्स प्लेटफर्महरू मार्फत नगदरहित भुक्तानीको सुविधा प्रदान गर्छ। चिप-आधारित प्रविधिले यी कार्डहरूलाई अझ सुरक्षित र प्रयोग गर्न सजिलो बनाउँछ।

 

विशेषताहरू

नेपालको भूभागभित्र १५००० भन्दा बढी भिसा मर्चेन्ट स्थानहरू र भारतमा ३,५०,००० भन्दा बढी भिसा मर्चेन्ट स्थानहरूमा भुक्तानीको लागि प्रयोग गर्न सकिने ।

यो कार्डबाट नेपालका करिब २ हजार र भारतका ३० हजारभन्दा बढी एटिएमबाट नगद झिक्न सकिन्छ ।

तत्काल जारी हुने र न्युन शुल्क।

चौबिसै घण्टा सेवा।

ब्याज, जरिवाना र लुकेको शुल्क झण्झटरहित ।

ई-कमर्स बिदुतीय कारोबार निशुल्क सक्रिय गरिएको ।

भिसा ब्रान्डेड कार्ड ।

योग्यता

  • ग्लोबल आईएमई बैंकमा खाता भएका कुनै पनि व्यक्तिले यो सेवा लिन सक्नेछन्।
ग्राहक सेवा / कल सेन्टर
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl