Skip to main content

भिसा डेबिट कार्ड

ग्लोबल आइएमई भिसा डेबिट कार्ड प्रयोग गरी देशभरका हाम्रा विस्तृत एटिएम नेटवर्कबाट नगदको सहज र सुरक्षित रुपमा प्राप्त गर्नुहोस्।  

भिसा डेबिट कार्ड

परिचय

ग्लोबल आइएमई भिसा डेबिट कार्डहरूले नगद पहुँचको सुरक्षा र POS तथा ई-कमर्स प्लेटफर्महरू मार्फत नगदरहित भुक्तानीको सुविधा प्रदान गर्छ। चिप-आधारित प्रविधिले यी कार्डहरूलाई अझ सुरक्षित र प्रयोग गर्न सजिलो बनाउँछ।

 

विशेषताहरू

नेपालको भूभागभित्र १५००० भन्दा बढी भिसा मर्चेन्ट स्थानहरू र भारतमा ३,५०,००० भन्दा बढी भिसा मर्चेन्ट स्थानहरूमा भुक्तानीको लागि प्रयोग गर्न सकिने ।

यो कार्डबाट नेपालका करिब २ हजार र भारतका ३० हजारभन्दा बढी एटिएमबाट नगद झिक्न सकिन्छ ।

तत्काल जारी हुने र न्युन शुल्क।

चौबिसै घण्टा सेवा।

ब्याज, जरिवाना र लुकेको शुल्क झण्झटरहित ।

ई-कमर्स बिदुतीय कारोबार निशुल्क सक्रिय गरिएको ।

भिसा ब्रान्डेड कार्ड ।

योग्यता

  • ग्लोबल आईएमई बैंकमा खाता भएका कुनै पनि व्यक्तिले यो सेवा लिन सक्नेछन्।

कारोबार सीमा

कारोबार सीमाका लागि यहाँ क्लिक गर्नुहोस्

ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड