Skip to main content

भिसा डोमेस्टिक क्लासिक क्रेडिट कार्ड

ग्लोबल आइएमई क्रेडिट कार्डबाट आफ्नो खरिद र क्रेडिट आवश्यकता पूरा गर्नुहोस्।

भिसा डोमेस्टिक क्लासिक क्रेडिट कार्ड

परिचय

भिसा डोमेस्टिक क्लासिक क्रेडिट कार्ड नेपाल, भारत, र भूटान भित्र तत्काल क्रेडिट र किनमेलको आवश्यकता पूरा गर्नको लागि प्रदान गरिएको हो।  यो कार्ड दैनिक कारोबारका लागि उपयुक्त छ, जसले भुक्तानी प्रक्रिया सहज र सरल बनाउँछ।

विशेषताहरू

भिसा ब्रान्डेड कार्ड ।

नेपालभर १५,००० भन्दा बढी तथा भारतभर ३,५०,००० भन्दा बढी भिसा मर्चेन्ट स्थानहरूमा भुक्तानीको लागि प्रयोग गर्न सकिने ।

अतिरिक्त शुल्कबिना ई–कमर्स कारोबारका लागि पूर्व-सक्रिय (Pre-activated) सुविधा

लचिलो भुक्तानी विकल्प – रु १,००० वा डेबिट रकमको १०% (जुन  बढी हुन्छ ) देखि १००% सम्मको भुक्तानी गर्न सकिने सुविधा

 न्यूनतम ब्याज शुल्क दर, प्रति महिना मात्र २%

योग्यता

  • १८ वर्ष वा सोभन्दा माथिका नेपाली नागरिक, जसको न्यूनतम मासिक तलब रू. १५,००० वा वार्षिक व्यवसायिक आम्दानी रू. १,५०,००० छ।
  • राहदानी प्रमाणीकरण र वैध भिसा स्थिति भएका विदेशी नागरिकहरू।

कारोबार सीमा

कारोबार सीमाका लागि यहाँ क्लिक गर्नुहोस्

तपाईं आफ्नो क्रेडिट कार्डको लागि अनलाइन आवेदन दिन सक्नुहुन्छ।

ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड