परिचय

इंटरनेट बैंकिङ र मोबाइल बैंकिङ एप्लिकेसन मार्फत सम्पूर्ण बैंकिङ सेवाहरू ग्लोबल स्मार्ट प्लसले प्रदान गर्छ।  यसको प्रयोगमैत्री डिजाइनले ग्राहकलाई मोबाइल उपकरण वा कम्प्युटरबाटै सबै बैंकिङ आवश्यकताहरू सजिलै व्यवस्थापन गर्न सक्षम बनाउँछ। यो प्लेटफर्म डिजिटल युगका आवश्यकताहरू पूरा गर्न तयार गरिएको हो, जसले द्रुत, सुरक्षित, र भरपर्दो बैंकिङ समाधानहरू व्यक्ति तथा व्यवसाय दुवैलाई प्रदान गर्दछ।

सुविधाहरू

ऑम्नी-च्यानल - मोबाइल - पीसी - SMS

व्यक्तिगत वित्त व्यवस्थापन - बजेट ३६०° र लक्ष्यमा आधारित बचत

वालेट लोड (ईसेवा, खल्ती)

बिल भुक्तानी

मुद्दती निक्षेपको आधारमा तत्काल कर्जा सुबिधा

QR भुत्तानी सेवा 

मुद्धती निक्षेपमा अनलाइन कर्जा सुविर्धा

सेवा शुल्क

वार्षिक शुल्क - रु ३५० /- प्रति वर्ष 

कारोबार सीमा

 

रकम स्थानान्तरण सीमा (एप)

 

प्रकारसीमा
कारोबार सीमानेरु १,००,०००/-
प्रति दिनको सीमानेरु ३,००,०००/-
प्रति महिनाको सीमानेरु १०,००,०००/-

 

रकम स्थानान्तरण सीमा (वेब)

प्रकारसीमा
कारोबार सीमानेरु १०,००,०००/-
प्रति दिनको सीमानेरु २०,००,०००/-
प्रति महिनाको सीमानेरु ५०,००,०००/-

कारोबार सीमाका लागि यहाँ क्लिक गर्नुहोस्

आफ्नो बैंकिङ सरल बनाउनुहोस्। सुरु गर्न एप डाउनलोड गर्नुहोस्।

बारम्बार सोधिने प्रश्नहरू

ग्राहक सेवा / कल सेन्टर
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl