Skip to main content

ग्लोबल स्मार्ट प्लस

नयाँ ग्लोबल स्मार्ट प्लस ओम्नी-च्यानल बैंकिङको साथ, आफ्नो बैंक खाता व्यवस्थापन गर्ने छिटो, सरल र सुविधाजनक तरिका पत्ता गर्नुहोस्। तपाईंले ग्लोबल स्मार्ट प्लसलाई इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ एपको रूपमा प्रयोग गर्न सक्नुहुन्छ।

ग्लोबल स्मार्ट प्लस

परिचय

इंटरनेट बैंकिङ र मोबाइल बैंकिङ एप्लिकेसन मार्फत सम्पूर्ण बैंकिङ सेवाहरू ग्लोबल स्मार्ट प्लसले प्रदान गर्छ।  यसको प्रयोगमैत्री डिजाइनले ग्राहकलाई मोबाइल उपकरण वा कम्प्युटरबाटै सबै बैंकिङ आवश्यकताहरू सजिलै व्यवस्थापन गर्न सक्षम बनाउँछ। यो प्लेटफर्म डिजिटल युगका आवश्यकताहरू पूरा गर्न तयार गरिएको हो, जसले द्रुत, सुरक्षित, र भरपर्दो बैंकिङ समाधानहरू व्यक्ति तथा व्यवसाय दुवैलाई प्रदान गर्दछ।

सुविधाहरू

ऑम्नी-च्यानल - मोबाइल - पीसी - SMS

व्यक्तिगत वित्त व्यवस्थापन - बजेट ३६०° र लक्ष्यमा आधारित बचत

वालेट लोड (ईसेवा, खल्ती)

बिल भुक्तानी

मुद्दती निक्षेपको आधारमा तत्काल कर्जा सुबिधा

QR भुत्तानी सेवा 

शेयर बजार र आईपीओ आवेदन

सेवा शुल्क

वार्षिक शुल्क - रु ३५० /- प्रति वर्ष 

कारोबार सीमा

 

रकम स्थानान्तरण सीमा (एप)

 

प्रकारसीमा
कारोबार सीमानेरु १,००,०००/-
प्रति दिनको सीमानेरु ३,००,०००/-
प्रति महिनाको सीमानेरु १०,००,०००/-

 

रकम स्थानान्तरण सीमा (वेब)

प्रकारसीमा
कारोबार सीमानेरु १०,००,०००/-
प्रति दिनको सीमानेरु २०,००,०००/-
प्रति महिनाको सीमानेरु ५०,००,०००/-

कारोबार सीमाका लागि यहाँ क्लिक गर्नुहोस्

आफ्नो बैंकिङ सरल बनाउनुहोस्। सुरु गर्न एप डाउनलोड गर्नुहोस्।

बारम्बार सोधिने प्रश्नहरू

How can I register in Global Smart Plus?
What should I do after registration?
When does the activation process fail?
What happens if I try to activate Global Smart Plus on a phone without registered SIM?
How do I register using a Dual SIM phone?
What should I do if I don’t receive the activation OTP?
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड