Skip to main content

निश्चिन्त आवास योजना

सजिलो, सहज र निश्चिन्तआवास कर्जा

निश्चिन्त आवास योजना

परिचय

अब तपाईंको आफ्नै घरको सपना सहज, तनावमुक्त र आत्मविश्वासका साथ पूरा गर्नुहोस्, किनभने 'निश्‍चिन्त आवास योजना' तपाईंको घर स्वामित्व यात्रा सरल, छरितो र झन्झटरहित बनाउने एक विशेष घर कर्जा योजना हो।

सजिलो, सहज र निश्चिन्त बनाउनुहोस्।

ईएमआई क्यालकुलेटर प्रयोग गरी आफ्नो घरको लागि योजना बनाउनहोस्। 

Calculate how much you can borrow and monthly payments.

विशेषताहरू

पहिलो वर्ष निःशुल्क मोबाइल/इन्टरनेट बैंकिङ सेवा 

पहिलो वर्षका लागि निःशुल्क भिसा क्रेडिट कार्ड 

मात्र १२ घण्टाभित्रै कर्जा स्वीकृतिको निर्णय 

नेपालका सबै ७७ जिल्लामा शाखाहरूको सञ्जाल विस्तार भएको

अनुभवी तथा दक्ष कर्मचारीहरूद्वारा आवश्यक परामर्श सेवा 

मोरेटोरियम सुबिधा

सहज भुक्तानी तालिका

सहज कर्जा रकम

योग्यता

•    २१ वर्ष पूरा भइसकेका नेपाली नागरिक यद्यपी कर्जा भुक्तानी अवधिसम्मको अधिकतम उमेर ७० वर्षभन्दा बढि हुनु नहुने
•    एकाघरको पारिवारिक सदस्य आवेदक बन्न सक्ने, तर व्यक्तिगत ग्यारेन्टी आवश्यक पर्ने
•    नियमित तथा पर्याप्त आम्दानीको श्रोत हुनु पर्ने 
•    स्वीकारीय आवासीय आवासीय सम्पत्ति धितो राख्नुपर्ने

ब्याज

Fixed Rate PeriodEliteUltimatePrime / No Score
Up to 3 years6.99% - 8.99%6.99% - 8.99%6.99% - 8.99%
Up to 5 years7.49% - 8.99%7.49% - 8.99%7.99% - 8.99%
Up to 7 years7.99% - 8.99%8.24% - 8.99%8.49% - 8.99%
Up to 10 years8.49% - 8.99%8.74% - 8.99%

8.99%

Post Fixed Period: Floating rate of Base Rate + 2% for the remaining loan tenure.

सेवा शुल्क

सेवा शुल्कहरूको लागि यहाँ क्लिक गर्नुहोस्

आवश्यक कागजातहरू

बारम्बार सोधिने प्रश्नहरू

घर कर्जा के हो?
तपाईंले कुन प्रकारका घर कर्जा समाधानहरू प्रदान गर्नुहुन्छ?
तपाईंको घर कर्जाका प्रमुख विशेषताहरू के हुन्?
गृह कर्जाको लागि योग्यता मापदण्डहरू के हुन्?
परिवारका सदस्यले सह-आवेदकको रूपमा आवेदन दिन सक्छन्?
घर कर्जाको लागि कसरी आवेदन दिने?
सम्बन्धित उत्पादनहरू

तपाईंको रुचि अनुसारको प्रोडक्ट

Home Loan
Home Loan
Home Loan
5 समीक्षाहरू
  • लचिलो कर्जा रकम  

  • प्रतिस्पर्धात्मक व्याजदर  

  • लचिलो भुक्तानी योजना  

थप
Global Green Home Loan
Home Loan
Global Green Home Loan
समीक्षाहरू
  • अवधि– अधिकतम ३० वर्ष

  •  

  • नेपालका सबै ७७ जिल्लामा शाखाहरूको सञ्जाल विस्तार भएको

थप
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड