मुद्दती निक्षेपमा कर्जा
तपाईंको मुद्दती निक्षेप, तपाईंको कर्जा – छिटो, सुरक्षित र सरल
संक्षिप्त
तपाईंको मुद्दती निक्षेप, तपाईंको कर्जा – छिटो, सुरक्षित र सरल
संक्षिप्त
मुद्दती निक्षेपको आधारमा ग्राहकले तुरुन्तै र सहज रुपमा यस योजना अन्तर्गत कर्जा लिन सक्दछन् । मोबाइल बैंकिङ मार्फत पनि कर्जा लिन सक्ने हुँदा यो झन्झटरहित रहेको र तपाईको तत्कालिन वित्तिय आवश्यकता पुरा गर्न सहयोग गर्दछ ।
मुद्दती निक्षेप राशिको ९०% सम्म कर्जा सुविधा उपलब्ध वा अधिकतम रु. ५० लाख
मुद्दती निक्षेप राशिको ९०% सम्म कर्जा सुविधा
ग्राहकको अनुरोधमा डिजिटल च्यानलमार्फत समयावधि अघि नै ग्राहकले कर्जा तिर्न सक्ने
नेपालका सबै ७७ जिल्लामा शाखाहरूको सञ्जाल विस्तार वा मोबाइल एपमार्फत सहज प्रक्रिया
ऑम्नी-च्यानल - मोबाइल - पीसी - SMS
मुद्धती निक्षेपमा अनलाइन कर्जा सुविर्धा
वालेट लोड (ईसेवा, आइएमईपे, खल्ती)