Skip to main content

ग्लोबल रेमिट कर्जा

विदेशमा कार्यरत नेपाली आप्रवासी कामदारहरूको बिना धितो कर्जा योजना।

ग्लोबल रेमिट कर्जा

परिचय

ग्लोबल रेमिट कर्जा विदेशमा कार्यरत नेपाली आप्रवासी कामदारहरूका लागि विशेष रूपमा डिजाइन गरिएको एक डिजिटल, बिना धितो कर्जा हो। हामीलाई थाहा छ कि अप्रत्याशित खर्च र तत्काल वित्तीय आवश्यकताहरू जहिले पनि आउन सक्छन्। यो कर्जा तपाईंको परिवारलाई सहयोग गर्न, नेपालमा लगानीका अवसरहरू प्राप्त गर्न र अनौपचारिक स्रोतबाट महँगो ब्याजदरमा ऋण लिनबाट बच्नका लागि सुरक्षित र किफायती समाधान हो।

बिना धितो कर्जा प्रदान गरेर बैंकले औपचारिक रेमिट्यान्स च्यानलहरूको प्रयोगलाई प्रोत्साहन गर्न, वित्तीय पहुँच बढाउन र सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने लक्ष्य राखेको छ।

तपाईंले यो कर्जाका लागि ग्लोबल स्मार्ट प्लस (Global Smart Plus) एप मार्फत सिधै आवेदन दिन सक्नुहुन्छ। यो कर्जा पूर्ण रूपमा डिजिटल भएकोले यसका लागि कुनै पनि धितो वा जमानी आवश्यक पर्दैन। तपाईंले समयअगावै पनि कुनै अतिरिक्त शुल्क बिना नै कर्जा चुक्ता गर्न सक्नुहुन्छ।

विशेषताहरू

कर्जा रकम: रु. ५००,०००/- सम्म

कर्जा अवधि: ६ महिना

आवेदन: ग्लोबल स्मार्ट प्लस (Global Smart Plus) एपमार्फत डिजिटल रूपमा

पूर्वभुक्तानी शुल्क: कुनै पनि शुल्क लाग्दैन।


भुक्तानी (Disbursement): सबै आवश्यक कागजात बुझाएको ३ कार्य दिनभित्र।

Eligibility

Applicants must

  • Be a Nepali citizen, aged between 18 and 55 years.
  • Be currently employed in one of the approved foreign employment corridors (All Remitting Countries)
  • Maintain Global IME Bank account (either a Global Janmabhumi Bachat Khata or Global Remit Saving Account) and have access to the Global Smart Plus mobile banking facility.
  • Hold a valid Labor/Work Permit and VISA with a minimum of 9 months' remaining validity.
  • Possess a residence or local ID issued by the country of employment.
  • Earn a minimum gross salary equivalent to NPR 40,000 per month (verified through payslip, employment contract or bank statement).
  • Have remitted at least three remittance transactions via Global Remit Platform amounting the total remittance volume of NPR 60,000 or above to their bank account maintained with Global IME Bank Limited within the last six months.

Required Documents

To process your application, please have the following documents ready:

  • Your Identification Document (Citizenship, Passport, etc.).
  • Valid VISA with at least 9 months of validity.
  • Valid Work Permit with at least 9 months of validity.
  • Employment Document with Salary Slip.
  • Nominee Details (Name, Contact Details, and GIBL Account Number if available). The nominee must be a close family member residing in Nepal.
  • Other documents or information as stipulated by the Bank from time to time.

एपबाट अनलाइन आवेदन दिनुहोस्

बारम्बार सोधिने प्रश्नहरू

"ग्लोबल रेमिट कर्जा" भनेको के हो?
यो कर्जाका लागि कसरी आवेदन दिन सकिन्छ ?
कर्जा प्राप्त गर्न कति समय लाग्छ?
के मैले ६ महिनाको म्याद सकिनु अगावै कर्जा तिर्न सक्छु?
ब्याजदर कति लागु हुने छ ?
यदि मैले किस्ता तिर्न ढिला गरेँ भने जरिवाना लाग्छ?
मैले अधिकतम कति रकम कर्जा पाउन सक्छु?
कुन-कुन देशका लागि यो कर्जा उपलब्ध छ?
यो कर्जाका लागि धितो वा जमानी चाहिन्छ?
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड