Skip to main content

ग्लोबल म उद्यमी कर्जा

व्यवसायमा महिला शक्तिको क्षमतालाई उजागर गर्दै।

ग्लोबल म उद्यमी कर्जा

परिचय

ग्लोबल म उद्यमी कर्जा योजना महिलाहरूलाई व्यवसायिक क्षेत्रमा आत्मनिर्भर र सक्षम बनाउने लक्ष्यसहित ल्याइएको छ। चाहे तपाईं आफ्नो व्यवसाय विस्तार गर्दै हुनुहुन्छ, उपकरण स्तरोन्नति गर्दै हुनुहुन्छ, वा नगद प्रवाह व्यवस्थापन गर्दै हुनुहुन्छ, हामी तपाईंका आवश्यकताअनुसार वित्तीय समाधान प्रदान गर्दर्छौं। छिटो स्वीकृति र प्रतिस्पर्धात्मक ब्याजदरका साथ, हामी तपाईंलाई हरेक चरणमा साथ दिन तयार रहेका छौ ।
हामी तपाईंलाई कसरी सहयोग गर्न सक्छौं?
•    विशेष वित्तीय समाधानहरू: तपाईंको आवश्यकताअनुसार डिजाइन गरिएका विभिन्न ऋण सुविधाहरू प्राप्त गर्नुहोस्, जसमा कार्यशील पूँजी ऋण, स्थिर अवधि ऋण, हायर पर्चेज ऋण, नगद क्रेडिट, छोटो अवधिको ऋण (STL), र परियोजना-आधारित ऋणहरू समावेश छन्।
•    व्यवसाय वृद्धिको लागि पूँजी: तपाईंको दैनिक सञ्चालन व्यवस्थापन, व्यवसाय विस्तार योजना, वा दीर्घकालीन परियोजनामा लगानी गर्न आवश्यक वित्तीय सहयोग प्राप्त गर्नुहोस्।
•    आकर्षक ब्याजदर र सेवा शुल्क: प्रतिस्पर्धात्मक ब्याजदर तथा किफायती सेवा शुल्कको फाइदा उठाउँदै तपाईंको व्यवसायिक लक्ष्यहरू सहज रूपमा पूरा गर्नुहोस्। 

ब्याजदर , सेवा शुल्क

विशेषताहरू


लचिलो कर्जा अवधि:
रिवल्विङ्ग: अधिकतम १ वर्ष।
कार्यशील पुँजी: अधिकतम १० वर्ष।
आवधिक कर्जा: अधिकतम १५ वर्ष।


उद्यमी डिजिटल उपहार— •    QR र POS इन्स्टलेशन, निःशुल्क कर्पोरेट बैंकिङ, ई-कॉम कार्ड र क्रेडिट कार्ड (पहिलो वर्ष निःशुल्क)


यो सुविधा सबै शाखाहरूमा उपलब्ध छ।


डिजिटल लेखा प्रणाली सफ्टवेयरको निःशुल्क सदस्यता (पहिलो बर्ष)


बैंकका कर्मचारीहरूद्वारा अनुकूलित परामर्श सेवाहरू।


आपूर्तिकर्ता र बजारस्थल आबद्धता


कर्जा रकम १० करोड सम्म।


द्रुत स्वीकृति प्रक्रिया

कर्जा र सुविधाका प्रकारहरू

• कार्यशील पुँजी आवधिक कर्जा: स्थायी कामकाजी पूँजी आवश्यकता पूर्ति गर्न कर्जा
• स्थिर अवधिको कर्जा: दीर्घकालीन आवश्यकताहरूको लागि स्थिर वित्तीय सुविधा (जस्तै: प्लान्ट, मेशिनरी किन्ने)
• नगद क्रेडिट: अस्थिर कामकाजी पूँजीको लागि छिटो पहुँच
• अल्पकालीन कर्जा (एसटीएल): सिजन आवश्यकता पूर्ति गर्ने कर्जा
• निर्यात/आयात कर्जा: व्यापार वृद्धिका लागि वित्तीय सहयोग
• एलसी/बैंक ग्यारेन्टी: सुरक्षित भुक्तानी र विश्वास सुनिश्चित गर्न

योग्यता

• दर्ता: सम्बन्धित सरकारी निकायमा दर्ता भएको
• स्वामित्व: नेपाली नागरिकहरूको स्वामित्व भएका फर्म/कम्पनीहरू (कम्तिमा ५०% महिलाले स्वामित्व गरेको)
• सञ्चालन र नियन्त्रण: महिलाहरूद्वारा सञ्चालित र नियन्त्रित 
• व्यवसाय/प्रबन्धन अनुभव: समान/सम्भावित व्यवसायमा कम्तिमा ६ महिना
• आर्थिक स्थिरता: कर्जा चुत्ता गर्न सक्ने क्षमता देखाउन आर्थिक विवरणहरू (जस्तै, सकारात्मक नगद प्रवाह वा नाफा) आवश्यक
• क्रेडिट इतिहास: राम्रो क्रेडिट स्कोर वा इतिहास
• कानूनी अनुपालन: स्थानिय नियमहरूको पालना गरेको र बाँकी कानूनी मुद्दाहरू नभएको

प्रशंसा

Interest Rates

Floating rate: Base Rate + 1% to 3%

Fixed Rate: 8.99% to 10.99%

आवश्यक कागजातहरू

बारम्बार सोधिने प्रश्नहरू

What is Global Ma Udhyami Karja?
What loan products are available under this category?
What is the maximum threshold loan limit under this product?
What are the eligibility criteria for these loans?
What documents are required to apply?
Are Fixed Assets Collateral or guarantees required?
How can these loans help my business?
How long does it take to process the loan?
How can I apply for Global Ma Udhyami Karja?

Global IME Small Business Loan
Global IME Small Business Loan
5 समीक्षाहरू
  • ऋण रकम रु. २० लाख

  • प्रतिस्पर्धात्मक ब्याज दर र सेवा शुल्क

  • वित्तीय सेवाको लागि परामर्श सेवा
     

थप
Global IME SME Loan
Global IME SME Loan
5 समीक्षाहरू
  • १० करोड सम्म कर्जा रकम 

  • छिटो स्वीकृति प्रक्रिया

  • सबै शाखामा सुविधा उपलब्ध

थप
Global IME Krishi Karja
Global IME Krishi Karja
समीक्षाहरू
  • प्रतिस्पर्धी ब्याज दरहरू र सेवा शुल्क

  • न्यूनतम कागजात आवश्यकता र छिटो प्रक्रिया 

  • सबै शाखाहरुमा उपलब्ध सुविधा

थप
Global Byawasaya Tewa Karja
Global Byawasaya Tewa Karja
5 समीक्षाहरू
  • अधिकतम २ करोड रुपैयाँसम्मको कर्जा

  • १० वर्षसम्मको कर्जा अवधि

  • प्रतिस्पर्धी ब्याज दर, ब्याज दरको लागि यहाँ क्लिक गर्नुहोस्।

थप
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड