Skip to main content
gibl

तपाईंको व्यवसायिक यात्राका लागि कर्जाहरू

हाम्रो विशेषज्ञसँग साना व्यवसायहरूको लागि अनुकूलित वित्तीय विकल्पहरूबारे जानकारी लिनुहोस्

साना तथा मझौला उद्यमका लागि कर्जा

विशेष एसएमई ऋणको सहायताले आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्याउनुहोस्। आजै आफ्नो व्यवसायलाई नयाँ उचाईमा पुर्याउनुहोस्।

हाम्रा एसएमई कर्जाहरू व्यवसायलाई वृद्धि र समृद्धिका लागि आवश्यक लचिलोपन र स्रोतहरू प्रदान गर्न डिजाइन गरिएको हो। चाहे तपाईं सञ्चालनको विस्तार गर्दै हुनुहुन्छ, उपकरणहरू स्तरउन्नति गर्दै हुनुहुन्छ, वा नगद प्रवाह व्यवस्थापन गर्दै हुनुहुन्छ, हामी तपाईंलाई तपाईंका लक्ष्य प्राप्त गर्न अनुकूलित वित्तीय समाधानहरू प्रदान गर्दछौं। छिटो अनुमोदन र प्रतिस्पर्धात्मक दरहरूसँग, हामी तपाईंको व्यवसायलाई प्रत्येक कदममा सशक्त बनाउछौं। हामीलाई तपाईंको व्यवसायलाई नयाँ उचाईमा पुर्याउनमा सहयोग गर्ने मौका दिनुहोस् ।

Products

Products tailored for SME

Global IME Small Business Loan
Best for रु.२० लाख सम्मको कर्जा- वार्षिक रु.३० लाखसम्म कारोबार गर्ने साना/स्टार्टअप व्यवसायहरूका लागि उपयुक्त
ग्लोबल आइएमई साना व्यवसाय कर्जा
 1 समीक्षाहरू
  • ऋण रकम रु. २० लाख

  • प्रतिस्पर्धात्मक ब्याज दर र सेवा शुल्क

  • वित्तीय सेवाको लागि परामर्श सेवा
     

कलब्याक अनुरोध गर्नुहोस्
थप
Global IME Krishi Karja
Best for ५ लाख देखि १ करोड सम्मको ऋण लिन चाहने किसान र व्यवसायहरूको लागि उत्तम।
ग्लोबल आइएमई कृषि कर्जा
 समीक्षाहरू
  • प्रतिस्पर्धी ब्याज दरहरू र सेवा शुल्क

  • न्यूनतम कागजात आवश्यकता र छिटो प्रक्रिया 

  • सबै शाखाहरुमा उपलब्ध सुविधा

थप जानकारी
थप
Global Byawasaya Tewa Karja
ग्लोबल व्यवसाय टेवा कर्जा
 1 समीक्षाहरू
  • अधिकतम २ करोड रुपैयाँसम्मको कर्जा

  • १० वर्षसम्मको कर्जा अवधि

  • प्रतिस्पर्धी ब्याज दर, ब्याज दरको लागि यहाँ क्लिक गर्नुहोस्।

थप
Global IME SME Loan
Best for ३० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने वा १५ लाख रुपैयाँभन्दा माथिको कर्जा आवश्यक पर्ने व्यवसाय ।
ग्लोबल आइएमई साना तथा मझौला उद्यम कर्जा
 1 समीक्षाहरू
  • १० करोड सम्म कर्जा रकम 

  • छिटो स्वीकृति प्रक्रिया

  • सबै शाखामा सुविधा उपलब्ध

थप

तपाईंको व्यवसायका आवश्यकता लागि हाम्रा साना व्यवसाय कर्जा विशेषज्ञसँग छलफल गर्नुहोस्।

सहयोग चाहिएमा

ग्लोबल आईएमई SME कर्जा के हो?
यस योजना अन्तर्गत कुन-कुन कर्जा प्रकार उपलब्ध छन्?
यस योजना अन्तर्गत कर्जाको अधिकतम रकम कति हुन्छ?
यस कर्जाका लागि योग्यताको मापदण्ड के छन्?
आवेदन दिनका लागि आवश्यक कागजातहरू के-के हुन्?
धितो (Fixed Assets) वा ग्यारेन्टी आवश्यक छ?
यस कर्जाको ब्याजदर कति छ?
यस कर्जाले मेरो व्यवसायलाई कसरी सहयोग पुर्याउँछ?
कर्जा प्रक्रियाका लागि कति समय लाग्छ?
ग्लोबल एसएमई कर्जा कसरी आवेदन दिन सकिन्छ?
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड